बालबालिकाकाे आधारभूत शिक्षाको पहुँच विस्तार गरिने
ratopati.com · Fri May 29 11:37:31 GMT 2026

मकवानपुर । सरकारले मानव विकास सूचकाङ्कमा पछि परेका क्षेत्रका बालबालिकामा आधारभूत शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण मार्फत आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालयको व्यवस्था गर्ने सरकारले घोषणा गरेको हो।
Read full story at source (ratopati.com)