एभरेस्ट ढोका उद्योगमा आगलागी
deshsanchar.com · Fri May 29 11:20:15 GMT 2026

खजुरा (बाँके) – नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ। आज दिउँसो करिब ३ः०० बजे भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (deshsanchar.com)