शिक्षा क्षेत्रमा छुट्याइयो २ खर्ब १८ अर्ब ३० करोड बजेट
kendrabindu.com · Fri May 29 11:36:52 GMT 2026

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो रकम शिक्षा क्षेत्रमा छुट्याइएको जानकारी गराएका हुन् ।
Read full story at source (kendrabindu.com)