मानव विकास सूचकांकमा पछाडि परेका समुदायका लागि आवासीय विद्यालय
setopati.com · Fri May 29 11:33:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मानव विकास सूचकांकमा पछाडि परेका समुदायका बालबालिकालाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरेका छन्।
यो कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिनेछ।
Read full story at source (setopati.com)