जलनको सघन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता बढाइने
setopati.com · Fri May 29 11:37:56 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय विशिष्टिकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्ने बताएका छन्।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै जलनको सघन उपचारको लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने जानकारी दिए।
Read full story at source (setopati.com)