नेपाललाई युरोपियन मुलुकको कालोसूचीबाट हटाउन पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गर्ने
barnanmedia.com · Fri May 29 11:30:12 GMT 2026

काठमाडौँ । नेपाललाई युरोपियन मुलुकको कालोसूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ ।
शुक्रवार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को लागी बजेट पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलुकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरी नियामक र सञ्चालकको पृथक् भूमिका स्थापित गर्ने बताए ।
Read full story at source (barnanmedia.com)