स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड विनियोजन, बाल क्यान्सर उपचार निःशुल्क गरिने
swasthyakhabar.com · Fri May 29 11:33:49 GMT 2026

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्रीले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।
Read full story at source (swasthyakhabar.com)