श्रमशोषण गर्नेलाई आर्थिक अपराधमा दण्डित गरिने
baahrakhari.com · Fri May 29 11:34:20 GMT 2026

काठमाडौं । सरकारले श्रमशोषण गर्नेलाई आर्थिक अपराधसरह दण्डित गर्ने जनाएको छ ।
शुक्रबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्रमशोषण गर्नलाई आर्थिक अपराधसहर कारबाही गरिने र त्यसका लागि कानुन बनाइने बताएका हुन् ।
Read full story at source (baahrakhari.com)