भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
ekantipur.com · Mon Sep 14 06:16:18 GMT 2026

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ । प्रभावित क्षेत्रमा ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (ekantipur.com)