बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
bishowkhabar.com · Mon Sep 14 06:18:09 GMT 2026

काठमाडौं– बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।
गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोमाटोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो ।
Read full story at source (bishowkhabar.com)