सुकुम्बासी व्यवस्थापन आगामी आवभित्रै सम्पन्न गरिने
clickmandu.com · Fri May 29 11:41:18 GMT 2026

काठमाडौं । भुमिहीत, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने भएको छ ।
उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
Read full story at source (clickmandu.com)