सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने
lokaantar.com

सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
Read full story at source (lokaantar.com)