डा. सन्दुक रुइतको अस्पताललाई कर छुट दिइने
shilapatra.com · Fri May 29 11:40:00 GMT 2026

नेपाल सरकराले डाक्टर सन्दुक रुइतले संचालन गरेको तिलगंगा आँखा अस्पताललाई कर छुट दिने भएको छ ।
आँखाको लेन्स उत्पादनमा सहयोग गर्न कर छुट दिइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमा बताएका छन् ।
Read full story at source (shilapatra.com)