One Cover र Skill Spark बीच साझेदारी, साइबर सुरक्षामा विद्यार्थीलाई तालिमदेखि रोजगारीसम्मको अवसर
ictsamachar.com

काठमाडौं । आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा विद्यार्थीलाई व्यावहारिक सिकाइसँग जोड्ने उद्देश्यले One Cover Pvt. Ltd. र Skill Spark बीच रणनीतिक साझेदारी भएको छ ।
दुवै संस्थाबीच औपचारिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौतासँगै One Cover, Skill Spark को आधिकारिक उद्योग साझेदारका रूपमा जोडिएको छ ।
Read full story at source (ictsamachar.com)