संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड बजेट, नागरिक उड्ययन क्षेत्रले कति पायो ?
ratopati.com · Fri May 29 11:49:26 GMT 2026

काठमाडौँ । सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । यस्तै नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।
Read full story at source (ratopati.com)