सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गरिने
setopati.com · Fri May 29 11:47:15 GMT 2026

सरकारले कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा कृषि उपजलाई प्रशोधन गरी बजारयोग्य बनाउन यस्तो योजना अघि सारिएको बताएका छन्।
Read full story at source (setopati.com)