शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट
annapurnapost.com · Fri May 29 11:43:42 GMT 2026

काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि २ अर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको बताए।
अर्थमन्त्री वाग्लेका लागि छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड बजेट छुट्याइएको छ। त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई खुला विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने र आवासीय विद्यालय पनि सञ्चालन गरिने बताए।
Read full story at source (annapurnapost.com)