मुस्ताङमा पहिलोपटक जलवायु परिवर्तन सम्मेलन हुँदै
annapurnapost.com · Mon Sep 14 06:24:34 GMT 2026

काठमाडौं : मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम र विपद्को सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ।
भदौ ३० र ३१ गते हुने सम्मेलनमा ७ सय ५३ स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने माग तय गर्ने तयारी गरिएको छ।
Read full story at source (annapurnapost.com)