गुप्तचर एसपीको व्यापारिक कर्तुत : पत्नीलाई अगाडि सारेर बहुमूल्य जग्गा हत्याउन व्यवसायीलाई धम्की
bishowkhabar.com · Mon Sep 14 06:25:25 GMT 2026

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानविपरीत व्यापारिक गतिविधिमा संलग्न रहेको विषयमा थप प्रमाणहरू फेला परेका छन् ।
यसअघि उनका व्यापारिक गतिविधिबारे समाचार प्रकाशित भएपछि चन्दकी पत्नीले नै व्यवसाय सञ्चालन गर्ने गरेको दाबी गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)