विविध स्वास्थ्य सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपयाँ विनियोजन
khabarhub.com · Fri May 29 11:55:35 GMT 2026

काठमाडौं- सरकारले विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम निःशुल्क औषधि वितरण तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपयाँ विनियोजन गरेको छ ।
Read full story at source (khabarhub.com)