किसानलाई वित्तीय पहुँचस्वरूप ‘वेरहाउस रिसिट फाइनान्सिङ’ गरिने
baahrakhari.com · Fri May 29 12:00:56 GMT 2026

काठमाडौं । किसानहरूको जोखिम न्यूनीकरणका निम्ति कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि दुई अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
किसानलाई वित्तीय पहुँच पुर्याउन कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा ‘वेरहाउस रिसिट फाइनान्सिङ’को व्यवस्था मिलाइने घोषणा गरिएको छ ।
Read full story at source (baahrakhari.com)