काठमाडौंमा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु
kendrabindu.com · Sat Jun 06 01:29:05 GMT 2026

काठमाडौं । श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो ।
Read full story at source (kendrabindu.com)