एनआरएनले धितोपत्र बजारमा सहभागी हुन पाउने
arthadabali.com · Fri May 29 12:02:48 GMT 2026

काठमाडौँ / सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपालका धितोपत्र बजारमा सहभागी गराउने भएको छ ।
साथै विदेशी लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीलाई नेपालमा दीर्घकालीन रूपमा भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने कानुनी व्यवस्था गर्ने घोषणा गरिएको छ ।
Read full story at source (arthadabali.com)