चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि
setopati.com · Fri May 29 12:13:27 GMT 2026

सरकारले चुरोट र मदिरामा अन्तःशुल्क (एक्साइज ड्युटी) वृद्धि गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क वृद्धि गरिने बताएका छन्।
Read full story at source (setopati.com)