जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा
arthasansar.com

जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनीहरूलाई पनि सहुलितपूर्ण कर्जामा आवद्ध गरिने घोषणा गरेका हुन् ।
Read full story at source (arthasansar.com)