सुकुमवासी समस्या एक वर्षभित्र समाधान गर्छौं - अर्थमन्त्री वाग्ले
arthasansar.com

सरकारले आउँदो आर्थिक वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३ ०८४ को बजेट वक्तव्यमार्फत् सरकारले यस्तो घोषणा गरेको हो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले भने, ‘भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने छौं ।’
Read full story at source (arthasansar.com)