चुरोटमा १० प्रतशत र मदिरामा अन्तःशुल्क वृद्धि
swasthyakhabar.com · Fri May 29 12:09:20 GMT 2026

काठमाडौं — सरकारले चुरोट, मदिरा तथा बियरमा अन्तःशुल्क वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व संकलन बढाउने उद्देश्यले कर दरमा संशोधन गरिएको जानकारी दिएका हुन्।
बजेट अनुसार चुरोटमा अन्तःशुल्क १० प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मदिरा र बियरमा पनि अन्तःशुल्क दर बढाइएको सरकारको भनाइ छ।
Read full story at source (swasthyakhabar.com)