संस्थापन पक्षको आह्वानपछि देउवा निवासमा इतर पक्षको बैठक
nepalpress.com · Mon Sep 14 07:05:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई अहिलेको समितिमा समेट्ने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले छलफल गरेका छन्।
देउवा निवासमा आफूहरूको अनौपचारिक छलफल भएको नेता प्रकाशशरण महतले बताए। पार्टीको निर्णयपछि आफूहरूको समूहको धारणा सार्वजनिक गर्नको लागि ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन राखेको उनले बताए।
Read full story at source (nepalpress.com)