राप्रपा अधिवेशन : ५६ जिल्लामा सम्पन्न, कुन जिल्लामा को अध्यक्ष ? (नामसहित)
reportersnepal.com · Mon Sep 14 07:01:24 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ५६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। भदौ मसान्तसम्म जिल्लाको अधिवेशन सक्ने लक्ष्यको साथ अधिवेशन भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले यसअघि नै मंसिर २६ देखि २८ गते पार्टीको महाधिवेशनको मिति तय गरेको छ । निर्धातिर मितिमै महाधिवेशन गर्नेगरी कार्यतालिका अनुसार जिल्ला गरेको उनले बताए ।
Read full story at source (reportersnepal.com)