कृष्णभीरको नयाँ ट्र्याक असोज १ देखि सञ्चालनमा आउने
kathmandupati.com · Mon Sep 14 07:05:51 GMT 2026

काठमाण्डु – भोटेकोशी बाढीले कटान गरेपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा असोज १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द रहेको छ । सडक भासिएको ७ दिनपछि २० भदौमा डाइभर्सन ट्र्याक खोलिएको थियो ।
Read full story at source (kathmandupati.com)