स्वास्थ्य क्षेत्रमा करिब १ खर्ब २ अर्ब बजेट विनियोजन
lokaantar.com

सरकारले आगामी वर्ष २०८३/८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड विनियोजन गरिएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताए ।
Read full story at source (lokaantar.com)