‘झल्का मात्र लाइगई’
annapurnapost.com · Mon Sep 14 07:03:19 GMT 2026

टीकापुर : अछाम बान्नीगढी जयगढ–२ सल्लेनाका गणेशबहादुर साउद २०५८ फागुन ४ गते काठमाडौंमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता खेलिरहेका थिए।
जुनियर र एकपटक सिनियर टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका उनी बायाँहाते ब्याक स्पाइकर हुन्। तर, सोही साल तत्कालीन नेकपा माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र मुख्य व्यापारिक केन्द्र साँफेबगरमा भीषण आक्रमण गर्यो। घटनामा परी सयौंको संख्यामा प्रहरी, नेपाल आर्मी, राष्ट्रसेवक कर्मचारीको ज्यान गयो। सदरमुकाममा भएको आक्रमणबाट सीडीओ समेतको ज्यान गएपछि साउदले भलिबल खेलप्रति माया मारे।
Read full story at source (annapurnapost.com)