एकल सांगीतिक साँझमा गुञ्जँदै ७५ वर्षीया मिरा राणा
canadanepal.com · Mon Sep 14 07:13:19 GMT 2026

काठमाडौं । ख्यातिप्राप्त गायिका मिरा राणा जीवनको कार्यक्रमस्वरुप आगामी एकल सांगितीक साँझमा उत्रने भएकी छन् । क्यान्सर विजेता गायिका तथा संगीतकार राणा आगामी असोज ४ गते आइतवार मिरा राणा एकल सांगितीक साँझमा उत्रन लागेकी हुन् ।
क्यान्सरसँग लडेर त्यसलाई जिते पनि क्यान्सरबाटै पति उदयजंग राणालाई गुमाउन पुगेकी गायिका मिरा राणा ७५ वर्षको उमेरमा एकल साँझमा उत्रन लागेकी हुन् ।
Read full story at source (canadanepal.com)