स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने घोषणा
onlinekhabar.com · Fri May 29 12:34:10 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञचालन गर्ने बताए ।
Read full story at source (onlinekhabar.com)