नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
kalakarmi.com · Fri May 29 12:03:09 GMT 2026

काठमाडौं- सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रवार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
Read full story at source (kalakarmi.com)