लागत–प्रभावकारिताका आधारमा बेसिक हेल्थ सर्विस प्याकेज परिमार्जन गरिने
swasthyakhabar.com · Fri May 29 12:34:48 GMT 2026

काठमाडौं- सरकारले आधारभूत स्वास्थ्य सेवाको प्याकेजलाई लागत–प्रभावकारिताका आधारमा पुनःपरिमार्जन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले बेसिक हेल्थ सर्विस प्याकेजलाई समयानुकूल र व्यवहारिक बनाउन पुनरावलोकन गरिने उल्लेख गरेका हुन्।
Read full story at source (swasthyakhabar.com)