राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च
nepalnews.com · Mon Sep 14 07:18:10 GMT 2026

काठमाडौं। नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाका समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ।
सङ्ग्रहालयमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति, नियमित सुरक्षा अडिट, प्रशिक्षित जनशक्ति, आपतकालीन तयारी तथा राजनीतिक अशान्तिका समयमा सङ्ग्रहालय र सम्पदाको संरक्षण गर्ने स्पष्ट कार्यप्रणालीको अभाव रहेको अध्ययनले औँल्याएको हो।
Read full story at source (nepalnews.com)