सहचालकहरूमाथि दुर्व्यवहार, साझाकाे जिम्मामा टिकट काउण्टर
janaaastha.com

साझा यातायात प्रालिले टिकट काउण्टर अबदेखि आफैंले चलाउने भएको छ । यसअघि टिकट काउण्टर सम्हाल्दै आएका विनोद सिग्देलले साझाका सहचालकहरुसँग दुर्व्यवहारसँगै रकम हिनामिना गरेको आरोप लागेपछि प्रालि आफैंले काउण्टर चलाउने भएको हो ।
Read full story at source (janaaastha.com)