नेपाल ल्यूब आयलद्वारा २१.०२ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
corporatenepal.com · Mon Sep 14 07:13:21 GMT 2026

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ।
सञ्चालक समितिको गत शुक्रबार बसेको साधारण सभाले १५ प्रतिशत बोनस शेयर बाँकी ६.०५२६४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुवास आचार्यले जनाएका छन् ।
Read full story at source (corporatenepal.com)