तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, कस्तो छ व्यवस्थापन ?
kendrabindu.com · Mon Sep 14 07:17:07 GMT 2026

काठमाडौं । हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। तीजको दिन व्रत बसेर पूजाआजा तथा दर्शनका लागि पशुपति पुगेका महिला भक्तजनको चहलपहल बढेको हो।
यस वर्ष भने विगतका वर्षको तुलनामा पशुपतिनाथमा दर्शन तथा पूजाआजाको व्यवस्थापन सहज देखिएको भक्तजनहरूले बताएका छन्। लामो समयसम्म लाइनमा बस्नुपर्ने र भीडका कारण दर्शन नै नगरी फर्किनुपर्ने अवस्था यसपटक नभएको उनीहरूको अनुभव छ।
Read full story at source (kendrabindu.com)