महाधिवेशन प्रक्रियालाई आफ्नै ढंगले अघि बढाउने देउवा पक्षकाे निर्णय
kendrabindu.com · Mon Sep 14 07:21:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।
सोमबार पूर्वसभापति शेर बहादुर देउवा निवास महाराजगंजमा बसेको सो समूहको बैठकले सानेपाको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेकाले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
Read full story at source (kendrabindu.com)