बेलायतका पूर्वप्रधानमन्त्री युक्रेनबाट बाहिरिएकाे केहीबेरमै रुसी ड्रोन प्रहार
ekantipur.com · Mon Sep 14 07:20:13 GMT 2026

बेलायतका पूर्वप्रधानमन्त्री युक्रेनबाट बाहिरिएकाे केहीबेरमै रुसी ड्रोन प्रहार
जोन्सनसहित बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपेली अधिकारीहरू किभमा भएको सम्मेलनबाट फर्कने क्रममा अर्को रेलमा सोही रेलमार्ग हुँदै गएका थिए ।
Read full story at source (ekantipur.com)