बाढीले थुपारेको बालुवामा कमाइ खोज्दै स्थानीय [फोटोफिचर]
lokaantar.com

यही भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली नदी तथा यसका सहायक खोलामा थुप्रिएको बालुवा निकाल्न स्थानीय व्यस्त भएका छन् ।
बाढीले खोला तथा नदीको बहाव क्षेत्र परिवर्तन गर्नुका साथै विभिन्न स्थानमा ठूलो परिमाणमा बालुवा, गिट्टी तथा गेग्रान थुपारेपछि स्थानीय बालुवा व्यवसायी तथा मजदुरहरू उत्खननमा जुटेका हुन् ।
Read full story at source (lokaantar.com)