रास्वपाले ‘रामलक्ष्मण ई-भोटिङ’ मेसिन प्रयोग गर्ने
nepalpress.com · Mon Jun 22 08:10:55 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व चयनमा विद्युतीय मतदानको तयारी गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार राम लक्ष्मण कम्पनीको विद्युतीय भोटिङ मेसिनबाट रास्वपाले मतदान गर्न लागेको हो ।
Read full story at source (nepalpress.com)