‘झिंगे दाउ–२’को तीन नयाँ पोस्टर सार्वजनिक
baahrakhari.com · Mon Jun 22 08:14:12 GMT 2026

काठमाडौं । चलचित्र ‘झिंगे दाउ–२’को तीन नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरले चलचित्रका विभिन्न पाटोलाई चित्रित गरेको छ ।
चलचित्रको एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा छन् । हिउँवाला गौतम, महेश त्रिपाठी र कुशलको भावुक मुहार देख्न सकिन्छ ।
Read full story at source (baahrakhari.com)