आँखैसामु छोराको लाश,बाबुको बिल्लीबाठ
janaaastha.com

रसुवा बाढीमा परेर ज्यान गुमाएका नागरिकको शव पहिचान भइसक्दा पनि सरकारले आफन्तहरुलाई हस्तान्तरण गर्न नमानेको पाइएको छ । अन्तिम संस्कारसमेत गर्न नपाएर पीडामा छट्पटाइरहेका नागरिकलाई सरकारले शव नै नदिएर घाउमा ‘नुनचुक’ थप्ने प्रयास गरेको हो ।
Read full story at source (janaaastha.com)