विश्वव्यापी आर्थिक दबाबबीच पनि श्रीलंकाको निर्यात ६ प्रतिशतले वृद्धि
himalpress.com · Mon Jun 22 08:20:49 GMT 2026
श्रीलंका- पश्चिम एसियामा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलंकाको निर्यात चालु वर्षको पहिलो चार महिनामा ६ प्रतिशतले वृद्धि भएको छ।
श्रीलंकाको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने बताए।
Read full story at source (himalpress.com)