माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, चार साथी पक्राउ
lokaantar.com

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ ।
पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)