महोत्तरीका १६ कामदार भारतमा बन्धक
nepalviews.com · Thu Jun 04 10:30:26 GMT 2026

जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्ममा बन्धकमा परेका छन् ।
बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सो १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् ।
Read full story at source (nepalviews.com)