'भएको सबै बाढीले लग्यो, छोराहरूले के गर्लान् भन्ने पीर छ'
setopati.com · Mon Sep 14 07:34:53 GMT 2026

बेलकोटगढीको पाँचखलेबाट तल बगिरहेको त्रिशूली देखाउँदै अर्जुनप्रसाद दाहालले भने, ‘त्यहाँनेर मेरो ८ रोपनी खेत थियो। वार्षिक ७० मुरी धान फल्थ्यो। हिउँदमा तरकारी लगाउँथेँ। तीन लाखसम्मको तरकारी बेच्थेँ। अहिले खोला बगिरहेको छ।’
त्रिशूली किनारमा रहेको सिमखेतमा उनको सहित १३० रोपनीको प्लट थियो। त्यसमध्ये मुस्किलले ३० रोपनीसम्म बचेको हुन सक्ने उनको अनुमान छ।
Read full story at source (setopati.com)